जाने हो रोमानिया ? राम्रो तलब सुबिधा
Romania मा राम्रो तलव सुविधामा नेपाली हरुलाई बैदेशिक रोजगारको अवसर आएको छ । रोमानियाको CANDOR RECRUITMENT SERVICES SRL कम्पनीमा नेपाली श्रमिकको माग आएको छ ।
रोमानियाको उक्त कम्पनीले नेपाली श्रमिकलाई मासिक तलव रु ७२,३१४ सम्म हुने खान बस्न फ्री हुने बताइएको छ । वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधा मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।
हेर्नुस् मेनपावर कम्पनीको डिटेल र बिज्ञापन

प्रकाशित मिति : २०७९ कार्तिक ३ गते बिहिवार





