जाने हो कुवेत ? तलब १ लाख ९० हजार



जाने हो कुवेत ? तलब १ लाख ९० हजार

वैदेशिक रोजगारिको लागी युएई/कुवेतको कम्पनिमा ठूलो संख्यामा नेपाली कामदारको माग आएको छ । युएई र कुवेतको विभिन्न कम्पनीमा विभिन्न पदहरुमा 264 जना नेपाली महिला-पुरुष कामदारको माग आएको छ ।

उक्त कम्पनीहरुमा नेपाली श्रमिकलाई मासिक तलव रु 1,90,553 सम्म हुने साथै खान बस्न सबै फ्री हुने छ । वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधा मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।

हेर्नुस् मेनपावर कम्पनीको डिटेल र बिज्ञापन

प्रकाशित मिति : २०७९ कार्तिक २ गते बुधवार