कतारमा बिश्वकप पछि कति बढ्दै छ नेपालीको तलब ?
कतारले सन २०२२ बिश्वकप फुटबल आयोजना गर्दै छ । कतारले बिश्वलाई आकर्शित गर्न तलब वृद्धि गर्ने बताइएको छ । सन 2023 को लागी कतार सरकारले २००० रियाल भन्दा बढी तलब पुराउने योजनामा रहेको बुझिएको छ ।
यदि सन 2023 मा कतारले तलब २००० बढी भएको अवस्थामा सबैभन्दा बढी नेपाली कामदार लाभान्वित हुने अनुमान गरिएको छ ।कतारमा कोरोना संक्रमण जस्ता कारणले भने
जसरी आर्थिक वृद्धि र उद्योगहरुको राम्रो आम्दानी नभएको भन्दै सन 2022 मा समेत राम्रो प्रतिशतले मात्रै तलब वृद्धि भएको थियो ।कतारमा लगभग 4 लाखको हाराहारीमा नेपाली कामदार कार्यरत रहेका छन् ।
प्रकाशित मिति : २०७९ असोज २८ गते शुक्रवार





