कतारको Ooredoo बाट आयो खुसीको खबर, कतार हुनेलाई यस्तो फाइदा
दोहा : कतारको टेलिक्म्युनिकेसन कम्पनी हो ooredoo । कतारमै लिडिङ कम्पनीको रुपमा परिचीत रहेको छ । कतारले विश्वकप आयोजनाको अवसरमा कतार टेलिकम ओरेडाेले २०२२ एमबी डाटा निशुल्क दिने भएको छ।
आज एक कार्यक्रमबाट घोषणा गर्दै ओरेडाेले प्रतियोगिताको बेला आफ्नो ग्राहकलाई २०२२ एमबी डाटा संगै २०२२ लोकल मिनेट र २०२२ एसएमएस दिने बताएको छ ।
प्रकाशित मिति : २०७९ असोज २७ गते बिहिवार





