रोमानियाबाट फेरि आयो नयाँ डिमाण्ड : नेपाली महिला-पुरुषको माग, तलब ८२ हजार



रोमानियाबाट फेरि आयो नयाँ डिमाण्ड : नेपाली महिला-पुरुषको माग, तलब ८२ हजार

युरोपेली देश रोमानियाको प्रतिष्ठित कम्पनिबाट नेपाली महिला तथा पुरुशको लागी वैदेशिक रोजगारीको माग आएको छ । रोमानियाको MULTI PROFESSIONAL SOLUTIONS SRL कम्पनीबाट 98 जना नेपाली महिला-पुरुषलाई वैदेशिक रोजगारको अवसर आएको हो ।

रोमानियाको उक्त कम्पनीले नेपाली श्रमिकलाई मासिक तलव रु 82,232 सम्म हुने साथै खान बस्न फ्री दिने बताइएको छ । वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधा मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।

हेर्नुस् मेनपावर कम्पनीको डिटेल र बिज्ञापन

Divine Insight overseas Pvt. Ltd +97714376159

info@divineinsightoverseas.com

License No: 964/067/068

प्रकाशित मिति : २०७९ असोज २७ गते बिहिवार