युएईमा नेपाली महिला-पुरुष सेक्युरिटीको माग, तलब २७ सय दिर्हाम
UAE मा SECURITY GUARD को लागी नेपाली युवाहरुको लागि वैदेशिक रोजगारिको अवसर आएको छ । युएइको KNIGHTS BRIDGE GLOBAL SECURITY L.L.C. बाट 220 नेपाली महिला/पुरुष सेक्युरिटी गार्डको अर्जेन्ट माग आएको हो ।
युएईको KNIGHTS BRIDGE GLOBAL SECURITY L.L.C. ले नेपाली सेक्युरिटी गार्डला तलव रु ७१,५६० सम्म हुने) खान बस्ने सुविधा दिने बताइएको छ ।
वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधा मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।
हेर्नुस् मेनपावर कम्पनीको डिटेल र बिज्ञापन

CODE International Services Pvt Ltd
01-4785875, 4782240
code.intl@gmail.com
License No: 660/063/064
प्रकाशित मिति : २०७९ असोज २७ गते बिहिवार





