दुबईमा नेपाली महिला-पुरुष सेक्युरिटीको माग, तलब ९० हजार
UAE मा SECURITY GUARD को लागी नेपाली युवाहरुको लागि वैदेशिक रोजगारिको अवसर आएको छ । युएईको HEMAYA SECURITY SERVICES LLC मा ९६ जना महिला-पुरुष नेपाली सेक्युरिटी गार्डको माग आएको हो ।
दुबईको सेमि गभर्मेन्ट कम्पनीमा नेपाली सुरक्षागार्डको मासिक तलव RS 71,560 देखी RS ९०,००० सम्म हुने र खान बस्न फ्री हुने बताइएको छ । वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधा मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।
हेर्नुस् मेनपावर कम्पनीको डिटेल र बिज्ञापन

प्रकाशित मिति : २०७९ असोज २७ गते बिहिवार





