कतार रोजगार : तलब ९१ हजार, माग संख्या ३८० जना
कतारको राम्रो कम्पनिमा वैदेशिक रोजगारिको लागी ३८० जना नेपाली श्रमिकहरुको माग आएको छ । कतारको Al Baida Technical Services कम्पनीमा ३८० जना नेपाली श्रमिकको माग आएको हो ।
कतारको उक्त कम्पनीमा नेपाली श्रमिकलाई तलव मासिक ९१०१४ सम्म हुने साथै खान बस्न फ्री हुने बताइएको छ । वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधा मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।
हेर्नुस् मेनपावर कम्पनीको डिटेल र बिज्ञापन

प्रकाशित मिति : २०७९ असोज २७ गते बिहिवार





