शून्य लागतमा मलेसियाको PGF INSULATION कम्पनीबाट आयो नेपालीको माग, राम्रो OT



शून्य लागतमा मलेसियाको PGF INSULATION कम्पनीबाट आयो नेपालीको माग, राम्रो OT

फ्री भिषा, फ्री टिकेट सहित मलेसियाको PGF INSULATION कम्पनीमा रोजगारको अवसर आएको छ । मलेसियाको PGF INSULATION कम्पनीमा उत्कृष्ट तलब सुबिधा सहित100 जना नेपाली श्रमिकको माग आएको छ ।

मलेसियाको उक्त कम्पनीमा मासिक तलब ४२,१५३ सम्म हुने साथै OT को पनि सुबिधा रहेको छ | लट नं. 272962 । वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधा मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।

हेर्नुस् मेनपावर कम्पनीको डिटेल र बिज्ञापन

प्रकाशित मिति : २०७९ असोज २६ गते बुधवार