Free Visa Free Ticket मा मलेसियामा नेपालीको माग, दलाललाई प्रवेश निषेध



Free visa Free Ticket मा मलेसियामा नेपालीको माग, दलाललाई प्रवेश निषेध

शुन्य लागत अर्थात Free visa Free Ticket मा Malaysia को लागि ठूलो संख्यामा नेपाली श्रमिकको माग आएको छ ।मलेसियाको The Italian Baker Sdn Bhd कम्पनीमा १०० जना नेपाली हरुको माग आएको हो ।

मलेसियाको उक्त कम्पनीमा नेपाली श्रमिकलाई मासिक तलव रु 42,360 हुने बताइएको छ भने ओभरटाइमको समेत सुबिधा रहेको छ ।वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधा मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।

हेर्नुस् मेनपावर कम्पनीको डिटेल र बिज्ञापन

प्रकाशित मिति : २०७९ असोज २६ गते बुधवार