माल्टाबाट धमाधम आउन थाले माग, तलब २ लाख



माल्टाबाट धमाधम आउन थाले माग

युरोपेली देश माल्टाबाट बैदेशिक रोजगारीमा नेपाली श्रमिकको लागि धमाधम माग आउन थालेका छन् । पछिल्लो एक महिनामा दुई तीन वटा कम्पनीबाट माल्टाको लागी नेपाली कामदारको माग आएको थियो । भने माल्टा रोजगार नेपाली कामदारको लागि बरदान सबित भएको छ ।

एक लाख माथी तलब, युरोपेली देश, राम्रो सेवा सुबिधा र श्रम कानुनको कारण नेपाली श्रमिकको अबको रोजगार गन्तब्यको रुपमा माल्टा पर्दै आएको छ ।त्यस्तै Malta मा 330 जना महिला पुरुषलाई बैदेशिक

रोजगारको अर्को माग आएको थियो । उक्त मागमा जानेलाई तलव RS 1,01,322 देखी RS 1,27,879 सम्म हुने र खान बस्न सबै फ्री रहेको बताइएको थियो । इच्छुक माल्टा जान चाहाने आधिकारिक बिज्ञापन हो होइन बुझेर मात्रै अन्य प्रक्रिया अगाडी बढाउन सल्लह दिइन्छ ।

प्रकाशित मिति : २०७९ असोज २६ गते बुधवार