नेपालीलाई सुनौलो अवसर : मलेसियाको GoPro Technology मा नेपाली कामदारको माग
मलेसियाको प्रतिष्ठित कम्पनी gopro technology sdn bhd बाट नेपाली कामदारको माग आएको छ ।मलेसियाको gopro technology sdn bhd बाट र अर्को एक कम्पनीबाट ६८ जना नेपाली कामदारको माग आएको हो ।
मलेसियामै प्रतिष्ठित मानिमे कम्पनीमा नेपालीलाई काम गर्मे अवसर हुनसक्छ । इच्छुक नेपालीले सिधै मेनपावर कम्पनिमा सम्पर्क गरौ ।
हेर्नुस् मेनपावर कम्पनीको डिटेल र बिज्ञापन

प्रकाशित मिति : २०७९ असोज २६ गते बुधवार





