जाने हो कुवेत ? तलब १ लाख ९० हजार
कुवेतको Brilliant Home Medical Services Co. कम्पनीबाट राम्रो तलब सुबिधा सहित नेपाली कामदारको माग आएको छ ।कुवेतको Brilliant Home Medical मा विभिन्न पदहरुमा नेपालीको माग आएको छ भने तलब सुबिधा समेत १ लाख ९० हजारसम्म रहेको छ ।
जान इच्छुक नेपालीले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला ।

Contact information:
Manpower : Future Star Manpower Pvt. Ltd.
Address : Samakhusi, Town Planning, Kathmandu
Phone No. : 01-4960576, 4950719
Mobile No.: 9810101810, 9813916322, 9851100426
Email : futurestarmp397@gmail.com
Birtamode Jhapa Branch: 023-543784, 9816915286, 9823145954
प्रकाशित मिति : २०७९ असोज २४ गते सोमवार





