जाने हो जापान ? तलब १ लाख ६० हजार



जाने हो जापान ? तलब १ लाख ६० हजार

वैदेशिक रोजगारिको लागी जापानमा जान चाहनेको लागी राम्रो डिमाण्ड आएको छ ।जापानको MEISEI KENSETSU CO.LTD कम्पनीमा नेपाली कामदारको माग आएको हो ।

जापानको राम्रो कम्पनिमा बैदेशिक रोजगरीको अवसर मासिक तलव रु 1,60,160/- सम्म हुने बताइएको छ । उक्त कम्पनीले खान बस्न फ्री हुने र अन्य सुबिधा समेत राम्रो हुने बताएको छ भने जान इछुकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुस् ।

हेर्नुस् मेनपावर कम्पनीको डिटेल र बिज्ञापन

प्रकाशित मिति : २०७९ असोज २४ गते सोमवार