मलेसियाको राम्रो कम्पनीमा नेपाली सुरक्षागार्डको माग, मासिक तलब ८१ हजार



मलेसियाको राम्रो कम्पनीमा नेपाली सुरक्षागार्डको माग, मासिक तलब ८१ हजार मलेशियाको राम्रो कम्पनीमा नेपालीहरुलाई रोजगारको अवसर आएको छ ।

मलेसियाको HELIOUS SECURITY SERVICES SDN.BHD. कम्पनीमा नेपाली सुरक्षागार्डको माग आएको हो ।उक्त कम्पनीमा नेपाली सुरक्षागार्डलाई मासिक तलव Rs ८१,००० सम्म हुने बताइएको छ ।

यो रोजगारमा मलेसिया जान चाहनेहरुले सिधै मेनपावर कम्पनीमा सम्पर्क गरौं , जान एक पैसा लाग्दैन ।
अधिक जानकारीको लागी मेनपावर कम्पनीको सम्पर्क नम्बर र तलबको बिज्ञापन हेरौं ।

प्रकाशित मिति : २०७९ असोज १४ गते शुक्रवार