शून्य लागतमा युएईको सरकारी पेट्रोल पम्पमा रोजगारीको अवसर



शून्य लागतमा युएईको सरकारी पेट्रोल पम्पमा रोजगारीको अवसर

फ्री भिसा र फ्री टिकट युएईको सरकारी पेट्रोल पम्पमा रोजगारीको अवसर आएको छ । युएईको सरकारी पेट्रोल पम्पमा १२४८ जना नेपाली श्रमिकको माग आएको हो ।

युएईको उक्त कम्पनीले नेपाली श्रमिकलाई खान बस्न फ्री हुने कम्पनीले बताएको छ । युएईको Adnoc Distribution मा नेपाली श्रमिकको तलब 43 हजार बढी हुने बताइएको छ ।

जान इच्छुक नेपाली श्रमिकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । सम्पर्क नम्बर तल दिइएको छ ।
हेर्नुस् सम्पर्क नम्बर र बिज्ञापन

प्रकाशित मिति : २०७९ कार्तिक २० गते आइतवार