कुवेतको एयरपोर्टमा नेपालीलाई रोजगारको अवसर, माग संख्या 271 (अन्तर्वार्ता कार्तिक २४ गते)
kuwait को national aviation service मा ३३४ जना नेपाली कामदारको माग आएको छ भने ,मासिक तलब १ लाख ८ हजारसम्म हुने | यस रोजगारमा जान इच्छुक नेपालीहरुले छिटोभन्दा छिटो तल दिइएको मेनपावर कम्पनीको सम्पर्क नम्बर वा कार्यालयमा सम्पर्क गर्नु होला ।
कम्पनीले अन्य सुबिधा समेत राम्रो दिने बताइएको छ भने उक्त कम्पनीलाई नेपालीको संख्या समेत उलेख्य रहेको छ । इच्छुक बैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले सिधा सम्बन्धित म्यानपावरमा सम्पर्क गर्न सक्नु हुनेछ ।
हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको सम्पर्क नम्बरहरु

प्रकाशित मिति : २०७९ कार्तिक १६ गते बुधवार





