शुन्य लागतमा वैदेशिक रोजगारीमा जाने अबसर विभिन्न देशका दश कम्पनीका डिमाण्ड हेर्नुहोस
काठमाडौं विभिन्न देशको प्रतिष्ठीत कम्पनीबाट नेपाली कामदारको माग भएको छ । बिभिन्न पदको लागी आकर्षक तलब दिनेगरी नेपाली कामदारको माग भएको हो ।
विभिन्न देशका बहुचर्चित कम्पनी बाट बिभिन्न पदमा कामदार मागीएको हो । तेत्तीस हजार देखी डेढ लाख सम्म तलब रहेको जनाएको छ । जानको लागी इच्छुक व्याक्तिले तलको ठेगाना र मितीमा अन्तरबार्ता दिनुपर्ने बताईएको छ ।
साथै उक्त कम्पनीमा जान चाहानेले कुनै शुल्क तिर्नु नपर्ने बताईएको छ । खाना तथा बस्नको सुबिधा रहेको प्रतिदिन काम गर्ने समय ८ घण्टा र हप्तामा ६ दिन काम गर्नुपर्ने र एकदिन बिदा रहेको जनाएको छ ।
करार अबधी २ बर्ष तोकिएको छ भने ओभर टाईम भने कम्पनीको नियम अनुसार हुने जनाईएको छ । बैदेशिक रोजगारीका डिमाण्ड हेर्न तल दिईएको पेज लाईक तथा फलो गर्नुहोला ।





