मलेसिया रोजगार : बेसिक १५ सय र OT दिने कम्पनीबाट आयो डिमाण्ड



मलेसिया रोजगार : बेसिक १५ सय र OT दिने कम्पनीबाट आयो डिमाण्ड

मलेसियाका बिभिन्न २ कम्पनीमा नेपालीहरुलाई वैदेशिक रोजगारको अवसर छ । मलेसियाको George kent (Malaysia) Berhad र APM Climate Control SDN BHD कम्पनीमा ६५ जना नेपाली कामदारको माग भएको हो ।

यो डिमाण्डमा रोजगारको लागि सम्बन्धित म्यानपावरमा सिधा सम्पर्क गर्नु अघि सेवा सुविधा र अन्य जानकारी लिन आवश्यक छ ।वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर

प्रकाशित मिति : २०७९ कार्तिक १४ गते सोमवार