SAUDI र MALAYSIA बाट आयो नेपालीको श्रमिकको माग, हेर्नुस् तलब कति छ ?



SAUDI र MALAYSIA बाट आयो नेपालीको श्रमिकको माग, हेर्नुस् तलब कति छ ?

SAUDI र MALAYSIA मा वैदेशिक रोजगारमा जान इच्छुकको लागि वैदेशिक रोजगारीको सुनौलो अवसर आएको छ ।
मलेसियाको agf global service र साउदी अरबको estabment suud bin soud कम्पनीमा ६१ जना नेपाली कामदारको माग आएको छ ।

उक्त रोजगारको लागि अन्तर्वार्ता कार्तिक १९ गते हुने तथा खान बस्न सहितको सुबिधा रहेको बताइएको छ । वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर

प्रकाशित मिति : २०७९ कार्तिक १३ गते आइतवार