मलेसियाको worldsign कम्पनीमा फ्याक्ट्री वर्करको माग ( सम्पर्क नम्बर सहित)



मलेसियाको worldsign कम्पनीमा फ्याक्ट्री वर्करको माग ( सम्पर्क नम्बर सहित)

काठमाडौं : मलेशियामा बैदेशिक रोजगारमा जान इच्छुक नेपाली युवाहरुको लागि मलेसियाको राम्रो कम्पनीबाट माग आएको छ ।
मलेसियाको worldsign industries sdn bhd कम्पनीबाट 50 जना नेपाली कामदारको माग आएको हो ।

मलेसियाको उक्त कम्पनीले नेपाली श्रमिकलाई बएसिक तलब १५ सय रिंगेट दिने छ भने खान बस्न फ्री हुने बताइएको छ ।वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर

Frontline Recruitment Pvt. Ltd.

+97714493645, 014493646

प्रकाशित मिति : २०७९ कार्तिक १३ गते आइतवार