ह्वातै बढयो रियल दिराम र रिंगेट को भाउ !अरुदेशको भाउ यस्तो



ह्वातै बढयो रियल दिराम र रिंगेट को भाउ !अरुदेशको भाउ यस्तो

नेपाल राष्ट्र बैंकका अनुसार आज शनिबार अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ९९ पैसा र बिक्रीमा १३२ रुपैयाँ ५० पैसा, युरोपियन युरो एकको खरिदर १२८ रुपैयाँ ६४ पैसा र बिक्रीमा १२९ रुपैयाँ २२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ५७

पैसा र बिक्रीदर ८२ रुपैयाँ ९४ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिदमा ९५ रुपैयाँ ५९ पैसा रबिक्रीमा ९६ रुपैयाँ २ पैसा तोकिएको छ ।

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ १२ पैसा र बिक्रीमा ३५ रुपैयाँ २८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४२ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमा २७ रुपैयाँ ८६ पैसा र बिक्रीमा २७ रुपैयाँ ९८ पैसा रहेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक ५ गते शनिवार