युएईमा ठूलो संख्यामा नेपाली सेक्युरिटी गार्डको माग, तलब ७१ हजार



युएईमा ठूलो संख्यामा नेपाली सेक्युरिटी गार्डको माग, तलब ७१ हजार

युएईको एक कम्पनीको लागि राम्रो तलब सुबिधा सहित ठूलो संख्यामा नेपाली सेक्युरिटी गार्डको माग आएको छ ।युएईको AL RAED BUILDING SECURITY SERVICES L.L.C. कम्पनीमा ९७ जना नेपाली सेक्युरिटी गार्डको माग आएको हो ।

युएईको उक्त कम्पनीले नेपाली सेक्युरिटी गार्डलाई मासिक तलब ७१ हजार दिने बताइएको छ ।अन्तर्वार्ता १२ देखि २२ गते हुने वैदेशिक रोजगारिमा जान इच्छुक नेपाली नागरिकले सिधै मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्बु होला ।

हेर्नुस बिज्ञापन र मेनपावर कम्पनीको डिटेल

प्रकाशित मिति : २०७९ कार्तिक ५ गते शनिवार