जाने होईन त कुवेत : ३७८ जनाको माग, मासिक तलब ६० हजार
कुवेतको राम्रो कम्पनिमा बिभिन्न पोष्टहरुमा ३७८ जना नेपालीहरुलाई वैदेशिक रोजगारको लागि माग आएको छ । कुवेतकै राम्रो कम्पनी KHOKH W MESHMESH REFRESHMENT, LIGHT SNACKS & ICE CREAM COMPANY कम्पनीमा ३८७ जना नेपाली कामदारको माग आएको हो ।
कुवेतको उक्त कम्पनीले मासिक तलव रु ५९,८१० सम्म हुने साथै ओवरटाइको पनि व्यवस्था रहेको र खान बस्न फ्री रहेको छ । वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधा मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।
हेर्नुस् मेनपावर कम्पनीको डिटेल र बिज्ञापन

Index Recruitment Pvt.Ltd.
+977-01-5911443
info@indexruitment.com.np
License No: 1543/078/79
प्रकाशित मिति : २०७९ असोज २७ गते बिहिवार





