शून्य लागतमा जाने हो कतार ? ५ तारे होटेलबाट आयो माग, मासिक तलब ९० हजार



शून्य लागतमा जाने हो कतार ? ५ तारे होटेलबाट आयो माग, मासिक तलब ९० हजार

कतारको प्रतिष्ठित ५ तारे होटलमा नेपाली महिला/पुरुष लाई रोजगारको अवसर आएको छ । कतारको प्रतिष्ठित ५ तारे होटल rixos qetaifan सहित अन्य ३ कम्पनीबाट नेपाली कामदारको माग आएको हो ।

कतारबाट २४३ जना नेपाली कामदारको माग आएको छ भने मासिक तलव RS 89,925 सम्म हुने) खान बस्न फ्री हुने बताइएको छ । कतारमा वैदेशिक रोजगारिको लागि जान चाहने इछुक नेपाली नागरिकले सिधा मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गरौं ।

हेर्नुस् मेनपावर कम्पनीको डिटेल र बिज्ञापन

प्रकाशित मिति : २०७९ असोज २६ गते बुधवार