मलेसियाको सबैभन्दा राम्रो कम्पनिबाट आयो ४१८ जनाको माग, जान एक पैसा लाग्दैन



मलेसियाको सबै भन्दा राम्रो कम्पनिबाट आयो ४१८ जनाको माह, जान एक पैसा लाग्दैन

काठमाडौं : फ्रि भिषा फ्रि टिकेट मलेशियाको सबै भन्दा राम्रो कम्पनिमा बैदेशिक रोजगारको लागि नेपालीको माग आएको छ ।मासिक तलव रु 42,285 सम्म हुने साथै ४१८ जनाको माग आएको छ ।

शून्य लागतको रोजगार भएको हुँदा दलाललाई एक पदा नदिनु होला । सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नु होला । उक्त कम्पनीमा जान इच्छुक नेपाली नागरिकले सिधा मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला ।

हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको डिटेल

प्रकाशित मिति : २०७९ असोज २३ गते आइतवार