युरोपको देश रोमानिया र क्रोएसियामा लेवर, होटल, ड्राइभर, मेकानिक, टेलरको माग, माग संख्या २३३ जना
युरोपेली देश क्रोएसिया र रोमानियामा २३३ जना नेपालीलाई वैदेशिक रोजगारको लागि माग आएको छ ।युरोपेली देश रोमानिया र क्रोएसियाको लागी ठूलो संख्यामा नेपाली कामदारको माग आएको हो ।
दशैं लगत्तै फाइनल अन्तर्वार्ता हुने मेनपावर कम्पनीले जनाएको छ ।उक्त देशहरूमा लेवर, होटल, ड्राइभर, मेकानिक, टेलर पदहरुमा नेपाली महिला/पुरुषहरुको माग आएको छ ।
इच्छुक वैदेशिक रोजगारीमा जान चाहने इच्छुक नेपालीले सिधा मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला ।हेर्नुस बिज्ञापन र मेनपावर कम्पनीको सम्पर्क नम्बर

प्रकाशित मिति : २०७९ असोज १४ गते शुक्रवार





