कुवेतमा २११ नेपाली सुरक्षागार्डको माग, तलब २ लाख ३१ हजार



कुवेतमा २११ नेपाली श्रमिकको माग, तलब २ लाख ३१ हजार

काठमाडौं : कुवेतको एक कम्पनीको लागी बैदेशिक रोजगारको लागी नेपाली श्रमिकको माग आएको छ ।
कुवेतको KUWAIT AL-SOQOOR FOR SECURITY & PROTECTION CO. W.L.L. कम्पनीमा २११ जना नेपाली कामदारको माग आएको छ ।

कुवेतको उक्त कम्पनीले नेपाली श्रमिकलाई मासिक तलव Rs 2,31,445 सम्म हुने खान बस्न फ्री हुने बताइएको छ ।इच्छुक वैदेशिक रोजगारीमा जान चाहने इच्छुक नेपालीले सिधा मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला ।

हेर्नुस बिज्ञापन र मेनपावर कम्पनीको सम्पर्क नम्बर

प्रकाशित मिति : २०७९ असोज १४ गते शुक्रवार