कुवेतको ५ तारे होटेलमा फ्रि भिषा फ्रि टिकेट सहित नेपालीको माग, तलब १ लाख ४५ हजार फ्रि भिषा फ्रि टिकेट Kuwait को ५ तारे होटलमा नेपालीको लागि वैदेशिक रोजगारको माग आएको छ ।
कुवेतको ५ तारे होटेलको लागि विभिन्न पदहरुमा नेपाली श्रमिकको माग आएको हो ।कुवेतको उक्त कम्पनीमा नेपालीलाई मासिक तलव रु 1,45,047 सम्म हुने साथै खान बस्न फ्री रहेको छ ।
ठूलो संख्यामा माग आएको उक्त कुवेतको कम्पनीमा नेपाली कामदारको संख्या उल्लेख्य रहेको छ ।यो रोजगारमा कुवेत जान चाहनेहरुले सिधै मेनपावर कम्पनीमा सम्पर्क गरौं , जान एक पैसा लाग्दैन ।
अधिक जानकारीको लागी मेनपावर कम्पनीको सम्पर्क नम्बर र तलबको बिज्ञापन हेरौं ।

प्रकाशित मिति : २०७९ असोज १३ गते बिहिवार





