प्रभुकाे इशारामा याे सब हुँदैछ, आत्मसमर्पण नगराैँ : झाँक्री



काठमाडौं। एमालेको माधव समूहकी नेतृ रामकुमारी झाक्रीले लिखित सम्झौता नभएसम्म अलमलमा पर्न नहुने बताएकी छन् । उनले ट्वीट गर्दै अलमलमा पर्न नहुने बताएकी हुन्। उनले लेखेकी छन्, ‘ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न। आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुदैछ। जनता, लोकतन्त्र र संबिधानको रक्षाको लागि हाम्रो अगाडि एक मात्र बिकल्प हो बिद्रोह। हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ।सचेत बनौँ।’

ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न। आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको…

Posted by Ramkumari Jhakri on Thursday, May 13, 2021

प्रकाशित मिति : २०७८ बैशाख ३० गते बिहिवार