सचिनको बुवा तेजेन्द्रको पर्दा’फास, सौ’तेनी आमा बुवा बिच पर्यो ल’फडा, आजै घर निकाला गर्दै



सामाजिक सं’जाल मा भाइरल भएका सचिन परियार को खोजि गर्दै उनकी आमा मिडिया मा आएकी छिन्। घरमा श्रीमती हुदा हुदै पनि सचिन को बुबा तेजेन्द्र परियार ले अर्को बिहे गरेका हुन्। तेजेन्द्र ले अर्को बिबाह गरे पछि घर मा मन मु’टाब हुन् थाल्यो। सचिनको आमा छोरा छोरि लगेर छु’ट्टै बासिन। त्यस पछि सचिन को बुबा ले मेरी कान्छी श्रीमती ले छोरा छोरि पाल्छे त घर बाट निस्केर जा। मलाई तेरो केहि म’तलब छैन भने पछि पहिलो श्रीमती छुट्टै बस्न थालिन।

उमेर ९ वर्ष। निर्दोष स्व’भाव। हँसिलो अनुहार। बोलीमा चञ्च’लता र मिठास। गुल्मीका सचिन परियार। अहिले सोसल मिडियाका हरेक प्लेटफर्ममा हिट छन्। अहिले सचि’नलाई म्युजिक भिडियोदेखि टेलिफि’ल्ममा लिनका लागि तँछाड–मछाड नै देखिन्छ। यसै क्रम मा सचिनको आमा पनि सचिन लाई खोज्न को लागि मिडिया सामु आएकी छिन्। मलाई छोरा भेट्न मन छ तर भेट्न पाएको छैन।

तेजेन्द्र को जेठी श्रीमती छोरा लाई खोज्न आए लगत्तै सचिन को बुबा र कान्छी आमा बीच मन मुताब भएको छ। घरमा एक श्रीमती हुदाहुदै अर्को श्रीमती लिने र’न्डी’बा’जी गर्दै हिद्दने भनि अ’पशब्द बोले पछि कान्छी श्रीमती लाई पनि घर छो’डेर जा भनि भनेका छन्।

छोरा छोरि संगै छुट्टै बसेकी सचिनकी आमा बाट एकाएक छोराछोरि खो’सिए। सचिन का बुबा आमा छु’टिनु को कारण भने कपडा सिलाउने तेजेन्द्र लाई श्रीमती ले बुर्तिबाङ्ग नजानु भनेपछि उनि आफ्नै खुसिले गएर अर्को बि’बाह गरे। घरमा भएकी श्रीमती लाई ख’बर नगरी अर्को बिहे गरेपछि तेजेन्द्र बुर्तिबाङ्ग नै बसे। केहि काम ले गएका होलान भनि दिन हुदै महिना बि’तेपछि पहिलो श्रीमती ले छोरा छोरि आ’त्तिएका छन् घर आउनु भनेर फोन गर्दा अर्को बिहे गरेको भन्ने ख’बर पाए।

फोन मा पैसा पठाउन भन्दा आज भोलि भन्दै ठ’ग्ने गरे , पछि उनि घर आएपछि मेरो छोरा छोरि मैले लैजान्छु। मेरी कान्छी बुढी ले छोरा छोरि पाल्छे त नि’स्केर जा म तलाई स्वा’र्दिन भनेका थिए। मैले अरुको काम गरेर एक छा’क खाएको छु , मैले अहिले सम्म बिबाह गरेको छैन , मलाई मेरो छोरा छोरि हेर्न भेट्न सारै मन छ मेरो हात मा मोबाईल पनि छैन। मलाई त चाहिदैन मेरि कान्छी बुढीले स्वा’हार गर्छे भनेर लगेका थिए , तर पढाउन पनि सकेका थिएनन।

मेरो छोरा लाई टी भी मा देख्दा धेरै रु’न्छु।, भे’ट्न मन छ कसरि भेट्ने , मेरो छोराले म मेरी आमा संग बस्छु भनेपछि मैले उसलाई लिन्छु। आफुले ज’न्म दिएको छोरा ले नै म चि’न्दैन भन्यो भने म एक पटक भे’ट्न चा’हन्छु। यदि छोरा छोरि कै लागि भए पनि मलाई राख्छु भनेपछि म बस्छु। अब छोरा सानो छ उसलाई जे सि’कायो तेही भन्छ , मेरो आमा यहि नया हो भनेर सिकाएपछि छोरा त्यहि भन्छ।

तेरो छोरा अ’पां’ग छ तै राख भनेर छो’डेर गएका बुबा ले ठुलो भए पछि लगे , अहिले उसले कमाएको छ त्यसैले सबै कुरा झु’ट बोलेर मलाई २ महिना मै छो’डेर पो’इल गई भनेर झु’ट बोलेका छन्। काठमाडौँ छ रे कहाँ हो मलाई थाहा नै छैन।

प्रकाशित मिति : २०७८ बैशाख ३ गते शुक्रवार