
काठमाडौं | शिक्षक सेवा आयाेगले साेमबार मावि तहको दुईवटा विषयको लाइसेन्स परिक्षाकाे नतिजा सार्वजनिक गरेको छ । आयाेगले मावि तहको गणित र सामाजिक विषयको नतिजा सार्वजनिक गरेकाे हाे । यसअघि आयाेगले दस विषयकाे नतिजा सार्वजनिक गरिसकेको छ । हेर्नुस् नतिजा
गणितकाे नतिजा
सामाजिककाे नतिजा:
प्रकाशित मिति : २०७६ फाल्गुन १९ गते सोमवार