कोरियन लाहुरेले बुझेनन् हिरोइन जस्ती सुन्दरी पत्निको माया



काठमाडौँ । पछिल्ला दिनमा नेपालमा सम्बन्ध विच्छेदका घटनाहरु बढीरहेका छन् । पारिवारिक विचलन बढीरहेको समयमा देहत्यागका खबरहरु एकपछि अर्को गर्दै बाहिरिइरहेका छन् । जसमध्येको पछिल्लो उदाहरण हो नवलपुरको । जहाँ पत्नि सरितालाई श्रीमानले र परिवारले भिविन्न किसिमका मानसिक त’ना’ब दिएर झु’न्डि’एर वाध्य बनाइएको भन्ने माइती पक्षको आ’रोप छ।

गत फागुन २४ गते आफ्नै घरमा सरिताले पा’सो लगाएर दे’ह’त्याग ग’रेकि थिइन्। अर्काकी छोरीलाई जे गरेपनि हुन्छ । जे भनेपनि हुन्छ भन्दै विभिन्न किसिमको हर्कत गरेर सहन न सकी उनले देह त्याग गरेकि हुन नत्र तेस्तो गर्न सक्दिनन् भनेका छन्। उनी पनि पढे लेखेकै थिइन् के राम्रो के नराम्रो राम्रोसँग छुट्याउन सक्थिन् भन्नुहुन्छ। माइती पक्षले छोरीलाई ज्वाइले दल्ली भइस भन्ने । परिवारले औंठी सानो भयो भनेर मानसिक त’ना व दिएर सहन नसकेको र यो क’दम उठाएको हुन सक्ने भन्दै माइतीले प्रहरीमा उ’जुरी दिएका हुन्। भीडीयो हेर्नुस

यो पनि पढ्नुहोस् : दिल छुने गीत ल्याउँदैछन् हिराकाजी र नागेन्द्रले, हेर्नुहोस् ‘काँडा’को टिजर : एउटै गीतबाट ६ वटा अवार्ड जितेर कमाल गरेका बरिष्ठ गीतकार हिराकाजी थापाको नयाँ गीत ‘काँडा’ को भिडियो रिलिजको तयारीमा रहेको छ । थापाले बेलायतबाट नै निर्देशन गरेको गीतले नेपालमा कमाल गरिररहँदा थापाले निर्देशन गरेको र बरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको संगीतमा तयार भएको नयाँ गीत काँडाको टिजर सार्वजनिक गरिएको छ । हिराकाजी र नागेन्द्रको क्रमश शब्द संगीतमा तयार ‘मैले रुँदा’ बोलको गीतले ६ विधामा अवार्ड हात पार्न सफल भइरहँदा काँडाको टिजर बाहिरिएसँगै अर्को सशक्त गीत नेपाली सांगीतिक क्षेत्रले पाउने पक्का छ ।

जसमा शब्द शृजना विन्दु प्रसाद अधिकारीको रहेको छ भने संगीत बरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको रहँदा काँडामा बहुचर्चित गायिका अञ्जु पन्तले स्वर भरेकी छिन् । जसमा एरेन्ज साहस शाक्यले गरेका छन् । गौरव गिरीको कन्सेप्ट र कोरियोग्राफी रहेको गीतमा समिक्षा बस्नेत, भद्रजंग कुन्वर, आरती आले मगर , आरुषी धमला, तपष अधिकारी र संगम पाण्डेको अभिनय देख्न सकिन्छ । दीपक गिरीको छायांकन रहेको गीतमा तुलसी फिल्मसको सम्पादन रहेको छ । श्याम कुँवरको कलर ग्रेडिगं रहेको गीत ह्यागं इन्टरटेनमेन्टबाट बजारमा ल्याउने तयारी गरिएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र १३ गते शुक्रवार