
काठमाडौ | नेपाल एअरलाइन्सका वरि’ष्ठ पाइलट विजय लामाले नेपाल विद्युत प्राधि’करण देशमा बिस्तारै लो’डसेडिङ गर्ने दिशातर्फ उन्मुख भएको बताएका छन् । अहिले लोड’सेडिङ सुरु नै भइसकेको भन्दै लामाले यो बिस्तारै बढ्दै जाने बताए । सामाजिक सञ्जालमार्फत प्राधिकरणमाथि आ’क्रोश पोखेका छन् । कारण देखाउँदा सुख्खा याम भएकोले पानीको सतह घटेर भन्ने गर्छन् प्रा’धिकरणको हाकिम साबले
भन्दै उनले आ’क्रोश पोखेका छन् । प्राधि’करणलाई लामाको प्रश्न छ, ‘के कुलमान घिसिङको पालामा चाँही सुख्खा याम लागेन ? अनि पानी टन टना टन हुन्थ्यो हो ? प्रकृति अनि भाग्यले मात्र साथ दिएको हो त कुलमानलाई ?’ अबको केही समयमा इन्भ’र्टर अनि जेनेरेटर माफियाहरु स’ल्बलाउने उनले अनुमान गरेका छन् ।
यही अवस्था जारी रहे अब फेरि जनता र देशलाई पुरानै अवस्थामा पु¥र्याउन सक्ने लामाको भनाइ छ ।लामा लेख्छन्, ‘अबको केही समयपछि फेरि इन्भ’र्टर अनि जेनेरेटर माफि’याहरु सल्ब’लाएर आउदैंनन् अनि जनतालाइ पुरानै ठाउमा पुराउँदैनन् भन्न सकिन्न ।
यही चालाले पु¥र्याउनु समय लाग्दैन ।’ अहिले जनताले जे पनि चुप’चाप सहने भइसकेको लामाको भनाइ छ ।जे पनि चुप लागेर सहने भएकाले जनता भनेको के हो पनि बुझ्नै गाह्रो भैसकेको उनले बताए । लामा थप लेख्छन्, ‘हुन त के नै गर्न या बोल्न सकिन्छ, जुन देशमा शीर्ष नेताहरुलाई झगडा गर्नमा नै फु’र्सद छैन । झै’झ’गडा गर्न रोकेर देश विकासका काम कुरा पो गर्ने कि ?