
शुक्रबार भा’गर’थी भट्टको अ’न्तिम सं’स्कार गरेर घर फर्किनु भएका केशवलाई आमा स’माल्न गाह्रो भईरहेको छ । आमा द्रो’पति छोरीले बारीमा लगाएको तोरी फूलेको देखेर छिन छिनमा भ’क्कानिएर रुनुहुन्छ । भा’गर’थीको याद आउने घरका सबै वस्तु ह’टाए पनि बारीमा फूलेको तोरी कहाँ लगेर राख्नु ? भा’गर’थीका दाजु केशवले भन्नुभयो । “फूलेको तोरी टिप्न नपाउँदै आफै ओ’ईलिएर गई,” केशवले भन्नुभयो,“ घर खर्च चलाउन बाख्रा पनि पालेकी थिएन्, वस्तुभाउ उसैको जिम्मा थिए ।”
च’डेपानी गाउँबाट डेढ घण्टाको सडक दूरीमा पर्ने बैतडी अस्पतालको श’वगृ’हबाट भा’गर’थीको श’व नि’कालेर भागरथीका दाइ केशवले महाकालीमा अ’न्त्यष्टि गर्न जाँदा छोरीको अ’नुहार अ’न्तिम पटक हे’र्ने चाहना थियो तर, आमा द्रो’पतिलाई आ’फन्तले हेर्न जान दिएनन् ।श्रीमानको मृ’त्युपछि सेतो पहिरनमा रहनु भएकी द्रो’पतिलाई छिमेकी र नजिकका ना’तेदार रातदिन सम्’झाउन घरमा आईरहनुहुन्छ तर, एकपछि अर्को ब’ज्रपातले द्रो’पति ए’कोहोरो टो’लाएर रोईरहनुहुन्छ । घरमा कहाँबाट को आउँदैछन् ? केही थाहा छैन ।
बैतडीको दो’गडाके’दार गाउँपालिका–७ च’डेपानीकी १७ वर्षीया भा’गर’थी भट्टको जन्म २०५९ साल वैशाखमा भएको थियो ।आमा द्रो’पति नि’रक्षर हुनुहुछ । सामान्य लेखपढ गर्न जा’न्ने बुवा कृ’ष्णानन्द भट्टको म’धुमेह रो’गका कारण कि’ड्नीमा स’मस्या देखिएपछि उपचार गराउन न’सक्दा उहाँको तीन महिनाअघि धनगढीमा मृ’त्यु भयो ।घरको एक मात्र सहाराको रुपमा रहनु भएका कृष्णानन्दको मृ’त्यु भएपछि परिवारको मे’रुदण्ड नै भाँ’चियो । बुवाको कि’रिया सकेर घर खर्च चलाउन २० वर्षीया केशव भट्ट सेतो पहिरनमा रहेकी वि’धवा आमा द्रो’पतिलाई १७ वर्षीया बहिनी भा’गर’थीको जिम्मा छो’डेर यही माघ ४ गते मजदुरी गर्न भारत जानु भएको थियो ।
ग’रिबीका कारण कक्षा १० सम्म मात्र अध्ययन गरेर बुवा कृष्णानन्दले प’छ्याउँदै गरेको बाटो ‘ई’ण्डियाको चौ’कीदारी’ अर्थात् भारत गएर ज्या’ला म’जदुरी गर्ने बाटोमा मो’डिएका केशव आफूले पढ्न नसके पनि बहिनी भा’गर’थीलाई उच्च शिक्षा पढाउने धो’को थियो ।“खर्चको जो’हो गर्नकै लागि विधवा आमालाई ब’हिनीको सहारामा छा’डेर झो’ला बा’केर भारत लागेको थिए,” केशवले भन्नुभयो, “ सबै सपना च’कनाचुर भयो । माघ ४ गते भारत गएको हुँ । २१ गते बहिनी ह’राएको खबर सुने । २२ गते ब’ल’त्का’र’पछि ह’त्या भएको समाचार सुने ।
मु’गलानबाट रुँदै कसरी घर आईपुगे केही थाहा छैन । ” च’रम ग’रिबी, त्यसमाथि रो’गी बुवा उपचार नपाएर बि’तेको पी’डा । घर छा’डेर परेदेशिएका दाइ ।घरमा वि’धवा आमा, यी सबै पी’डा सहेर पनि भारथी भट्ट च’डेपानी गाउँबाट एक घण्टा पैदल हिँ’डेर खो’चलेक बजार नजिकै रहेको स’नातन ध’र्म माविमा अर्थशास्त्र विषय पढ्नुहुन्थ्यो । जन्मदै ग’रिबी झे’लेकी भा’गर’थीको अर्थशास्त्र विषय पढ्ने धो’को थियो । पढाईमा गाउँकै अब्बल विद्यार्थी थिईन् भागरथी । नियमित विद्यालय जाने भागरथी घरको अवस्थाका कारण पढाई सकेर चाँडै घर फर्किनु हुन्थ्यो ।
समयमै विद्यालय आउने जाने भा’गर’थी माघ २१ गते बुधबारका दिन अबेरसम्म पनि घर नफर्किदा आमा द्रो’पतिको मनमा चिसो पस्यो । भा’गर’थीले पालेका बाख्रा, गाई गोरु पनि भा’गर’थीकै बाटो हे’रिरहेका थिए । भा’गर’थीले पढाई गरेर बचेको समय नि’कालेर घरमा पाँच वटा बाख्रा, तीन गाई, तीन बाच्छा, एक भैं’सी र एक हल गोरु पाल्नु भएको थियो ।’भर्खरै ब्याएका तीन वटा बाख्राका पाठा आँगनमा अहिले पनि ल’डिबुडी गरिरहेका छन् । एउटा गो’ठसहितको सानो घर छ । घर नजिकैको गहुँको बारीको डि’लै डि’लमा तोरी फूलेको छ ।
“आँ’गनमा बाख्राका पाठा खेल्दा, बारीमा फूलेको तोरी देख्दा आँखाबाट आँ’सु रो’किदैनन्,” आमा द्रोपतिले भन्नुभयो, “ दिन त रो’एर का’ट्छु । रात बि’ताउँन साह्रै पी’डा हुन्छ । ”श्रीमानको मृ’त्युुपछि सेतो पहिरनमा बसेकी आमा द्रो’पतिलाई मे’लापात देखि साँझ–बिहान स’घाउने भा’गर’थी नै थिईन् । घरधन्दा, मेलापात र खेतीपातिको जि’म्मेवारी पनि भा’गर’थीकै काँ’धमा थियो ।फूल जस्ती छोरीमाथि पा’पीको आँखा ला’गेपछि नि’मोठेर प्रा’ण लि’एपछि बाँच्न गाह्रो भएको द्रो’पतिले पी’डा सुनाउनुभयो ।
माघ २१ गते विद्याबाट घर फर्किदा बे’पत्ता भएकी भा’गर’थीको भोली पल्ट २२ गते गाउँ नजिकैको ल’डाले’क जङ्गलमा श’व फेला परेको थियो ।बैतडी प्रहरीले भा’गर’थीको ह’त्या भएको १३ दिनपछि यही फागुन ५ गते बुधबार भा’गर’थीको ह’त्या आ’रोपमा च’डेपानीकै दिनेश भट्टलाई अ’भियुक्तका रुपमा सार्वजनिक गरेपछि परिवारलाई सु’रुमा प’त्याउनै गाह्रो भयो । आ’रोपी दिनेश भट्ट भा’गर’थीकै भाइ ता’ना पर्ने थिए । अझ उमेर र पढाईमा पनि कान्छो थिए । हत्यामा दिनेशको सं’लग्नता पुष्टि नभएसम्म परिवारले श’व नबुझ्ने बताउँदै परिवारले केही दिन श’व बु’झ्न मानेनन् ।
अ’रोपित दिनेश भट्टले फागुन ६ बिहीबार आफ्नै घरपरिवारका स’दस्य मध्येका बुवा, सरकारी व’किल र अनुसन्धानमा स’रिक प्रहरी अधिकृतका सा’मु ब’ला’त्का’रपछि आफूलेनै ह’त्या गरेको स्वी’कारगरेपछि भा’गर’थीको श’व बु’झेर महाकाली नदी किनारमा अ’न्त्येष्टि गरिएको आ’फन्त शिवराज भट्टले बताउनुभयो ।विहीबार अ’भियुक्त दिनेश भट्टको ब’यानका आधारमा ल’डाकेल जङ्गलबाट भा’गरथीले प्रयोग गर्ने गरेको घ’डी फे’लापरेपछि घ’टनाको विस्तृत अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।