चितवनका कन्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रशंगले यतिबेला निक्कै चर्चा बटुलेको छ । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि’ष पिएर आ’त्म’ह’त्या गर्ने प्र’यास गरेका थिए ।विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पा’र्न मिडियामा समेत आएकी थिइन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । विस्तारै उनीहरुको फेसबुक मै मायाको कुरा भएको स्वि’कारिन । तर अनिशाले विवाह नै गर्ने भनेर स्वी’कार नगरेको बताएकी थिइन ।
कन्चनले काठमाडौँ लगेर ज’व’र्ज’स्ती सिन्दुर लगाईदिएको समेत उनले बताएकि थिइन ।अनिशाको परिवारले छु’ट्टाईदिने भन्दै कन्चनले ज’ब’र्ज’स्ति सिन्दुर लगाई दिएको परिवारले पनि आ’रोप लगाएकि थिइन । कन्चनले ज’व’र्ज’स्ती सिन्दुर लगाएको फोटो खिचे पछि मात्र घर पु’र्याईदिने भने पछी आफुले त्यसो गरेको अनिशाले बताइएकि थिइन ।तर यता कन्चनका परिवारको भने अर्कै दा’वी रहेको थियो। कन्चनका आमाका अनुसार अनिशाले धो’का दिए पछि आफ्नो छोराले आ’त्म’ह’त्या गर्ने कोशिस गरेको हो ।अहिले कन्चनको अस्पतालमा उपचार भइरहेको छ।
तर अहिले पछिल्लो समय कन्चनको अवस्था झनै बि’ग्रीएको छ । उनलाई अहिलेसम्म तीन पटक त भे’ण्डिलेटरमै राखिसकिएको छ । कन्चनको पछिल्लो अवस्थालाई लिएर उनलाई उपचार गरिरहेका डाक्टर प्रदिप पनि निकै नै नि’रा’श भएका छ्न ।अब त अहिले उनको अवस्था निकै नै ना’जुक भएको छ । अन्ततः नि’भ्नै लागेका छन कन्चन । आज भोलि भन्दा-भन्दै अब एकदमै थोरै समय मात्र बाँ’च्ने सम्भावना रहेको छ । उनको अ’न्तिम अवस्थालाई हेर्न अस्पताल पुगेकी निरु गौतम कन्चनकि आमा संगै भ’क्कानिएकी छिन । उनको अवस्थालाई एकपटक हेर्नुहोला ।
भिडियो यहाँ छ