अघोर बाबाको श्रीमतीको कर्तुत बाहिरियो, बिहे अघी यस्तो काम गर्दी रैछिन् (हेर्नुस भिडियो)



अहिले सामाजिक संजालमा अघोर बाबाको निक्कै चर्चा हुन्छ । उनको हरेक गतिबिधी सामाजिक संजालमा हासोका साथ हेर्ने गरिन्छ । अझ बाको बोली गफको निक्कै प्रसम्सकपनि छन् । उनी रमाईला र समसमयइक बिषयमा कुरा गर्न माहिर भएका कारण उनको समर्थनमा धेरै जसो युवा युबती देखिन्छन् । उनै बाबाले बिहे गरेको कुराले धेरै अचम्मित् भएका थिए । कसैले समर्थन गरेका थिए भने कसैले आपत्ति पनि जनएकाथिए ।

अहिले झन उनको श्रीमतीका कुराले झन धेरैलाई अचम्मित् गराउने कुरा बाहिरिएको छ । अघोर बाबाकि श्रीमतीको पुरा नाम सारदा पाण्डे हुन् । अघोर बाबा संग बिहे गर्ने बित्तिकै चर्चा चुलिएकि पाण्डे उनले गरेकी कर्तुत अहिले पर्दाफास भएको छ । उनले बिगतमा १ वर्ष अगाडी आफुलाई आफ्नै लोग्नेसंग बिहे गरि अमेरिका लान्छु भन्दै फसाएकि मिना (नाम परिवर्तन) अहिले मिडियामा आएकी छिन ।

मिनालाई दाई भन्दै अमेरिकन ग्रिन कार्ड होल्डरसंग बिबाह गरि दिएकि सारदा ७० लाख मागे पछि बिबाह रद्द भएको बताईन । उक्त बिहे भए पछि अहिले उनि घर न घाट कि भएकी छिन । आफुलाई न्याय चाहिएको भन्दै उनि मिडियामा आएकी छिन

प्रकाशित मिति : २०७६ कार्तिक १८ गते सोमवार