३ र ४ वर्षे स्नातक तह तृतिय वर्षको परीक्षा केन्द्र सार्वजनिक, केन्द्रसहित



काठमाडौँ /२६ माघ – त्रिभुवन विश्वविद्यालयले यहि माघ २७ गतेदेखी सुरु हुने ३ र ४ वर्षे स्नातक तह तृतिय वर्ष वि.ए.र वि.एस्सी.को मौका परीक्षासहितको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । काठमाडौ उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षार्थीहरूको परीक्षा केन्द्र यसप्रकार रहेको छ । परीक्षा समयः दिउँसो १२ः३० बजेदेखि ३ः३० बजेसम्म ।

१) भक्तपुर व.क्याम्पस, भक्तपुर केन्द्र ः–
क) काभ्रे ब. क्याम्पस, डेडी थुम्का क्याम्पस, सर्वमंगला ब. क्याम्पस, इन्द्रेश्वर क्याम्पस, जीवनदर्शन क्याम्पस, पिपल्स ब. क्याम्पस र तेजगंगा ब. क्याम्पसका बि. ए. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
ख) काठमाण्डौ केन्द्र गरेका वि.ए.तर्फका सम्पूर्ण प्राइभेट परीक्षार्थीहरु ।
२) सानोठिमि क्याम्पस, सानोठिमी केन्द्रः–
क) भक्तपुर व.क्याम्पस, ख्वप कलेज, सैनिक आवासीय महाविद्यालय र निष्ट कलेज बनेपाका ४ वर्षे वि.एस्सी.तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
ख) भक्तपुर ब.क्याम्पस, इनोभेटिभ सनसाइन कलेज,ख्वप कलेज, काठमाण्डौ मोडल कलेज, कलेज अफ नेशनल एकेडेमिक स्क्वयार, वागेश्वरी कलेज, जनप्रेमी कलेज र समृद्धि कलेजका वि.ए.तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
३) कलेज अफ नेशनल एकेडेमिक स्क्वयार, कोटेश्वर केन्द्र ः–
क) कोटेश्वर क्याम्पस र वानेश्वर क्याम्पसका वि.ए.तर्फका सम्पूर्ण परीक्षार्थीहरु ।

४) एस.भि.एकेडेमी, वुद्धनगर केन्द्रः–
क) अमृत क्याम्पसका ४ वर्षे वि.एस्सी तर्फका सम्पूर्ण परीक्षार्थीहरु ।
ख) काठ्माण्डौ उपत्यकाका ३ वर्षे वि.एस्सी तर्फका सम्पूर्ण परीक्षार्थीहरु ।
ग) डिल्लिवजार कन्या क्याम्पस, मदन भण्डारी मे.कलेज र मोडर्न कन्या मल्टिपल कलेजका वि.ए.तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
५) व्राइटफ्यूचर कलेज, सातदोवाटो केन्द्र ः
क) जनभावना क्याम्पस, किटिनी कलेज, नाशा ई. कलेज, आदशै सौल कलेज, हिमालय कलेज, आधारशिला कलेज, वेलह्याम्स कलेज, ब्राइटभिजन ई.कलेज, सान्त्वना मेमोरियल कलेज, ग्लोवल भिलेज कलेज, ललित कला क्याम्पस, सेन्ट जेभियर्स क्याम्पस र नमूना मछिन्द्र क्याम्पसका वि.ए.तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।

६) गणेशमानसिंह व.क्याम्पस, कलंकी केन्द्रः–
क) शिखरापुर क्याम्पस, जेभियर ई.कलेज, सिद्धार्थ मल्टीपल कलेज,मच्छिन्द्र क्याम्पस (खानीखोला), ओरियण्ट कलेज, शहिद स्मारक कलेज, काठमाण्डौ क्याम्पस, काठमाण्डौ कलेज अफ सेन्ट्रल स्टेट, मनमोहन मे. कलेज, कुटुम्ब कलेज, पासाङ्गल्हामु शेर्पा मे. कलेज, नेपाल मेगा कलेज र राजधानी क्याम्पसका वि.ए.तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
७) एम्विशन एकेडेमी कलेज, वानेश्वर केन्द्रः–
क) पशुपति ब. क्याम्पसका वि.ए. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
८) रोल्वालिá कलेज, कुमारीपाटी केन्द्रः–
क) पाटन संयुक्त क्याम्पसका वि.ए. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।

९) एशियन कलेज, जावलाखेल केन्द्रः–
क) त्रिचन्द्र व. क्याम्पसका वि.ए. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
१०) के.एण्ड.के.कलेज, मध्यवानेश्वर केन्द्रः–
क) गणेशमान सिंह ब. क्याम्पस, पुष्पलाल मे.कलेज, एडमार्क कलेज, द टाइम्स ई. कलेज, सेन्टलरेन्स कलेज, मिल्टन ई. कलेज, अनमोल राष्ट्रिय कलेज, टेक्सास ई. कलेज, एम्विशन कलेज, समता क्याम्पस, सुप्रिम कलेज, पेन्टागन ई. कलेज, सरस्वती व.क्याम्पस, क्याम्वृज ई. कलेज, नेशनल इन्टिग्रेटेड कलेज, एस.भी. एकेडेमी कलेज र जनमैत्री ब. क्याम्पसका वि.ए. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
११) नेपाल मेगा कलेज, ववरमहल केन्द्रः–
क) त्रिचन्द्र ब. क्याम्पसका रो.नं.३७०००१ देखि ३७०६५० सम्म ४ वर्षे वि.एस्सी.तर्फका परीक्षार्थीहरू ।
१२) रिचमण्ड कलेज, कलंकी केन्द्रः–
क) त्रिचन्द्र ब.क्याम्पसका रो.नं. ३७०६५१ देखि ३७१३०० सम्म ४ वर्षे वि.एस्सी.तर्फका परीक्षार्थीहरू ।

१४) काठ्माण्डौ कलेज अफ सेन्ट्रल स्टेट, कालिमाटी केन्द्रः–
क) त्रिचन्द्र व.क्याम्पस रो.नं. ३७१३०१ देखि ३७१९०० सम्मका ४ वर्षे वी.एस्सी तर्फका परीक्षार्थीहरु ।
१५) नवोदित कलेज, सामाखुशी केन्द्रः–
क) त्रिचन्द्र व.क्याम्पस रो.नं. ३७१९०१ देखि ३७२५५० सम्मका ४ वर्षे वी.एस्सी तर्फका परीक्षार्थीहरु ।
१६) ग्रिनफिल्ड कलेज, वाफल केन्द्रः–
काठमाण्डौ वर्नहार्ट कलेज, सिग्मा कलेज, लिङ्कन कलेज, रेन्वो ई. कलेज, एन.आर कलेज, शहीद रामनाथ व.क्याम्पस, एभरेष्ट इनोभेटीभ कलेज, सिटिजन इण्टीग्रेटेड कलेज, जितपुर फेदी कलेज,कामना ई.कलेज, रिचमण्ड ई. कलेज, ग्रामिण आदर्श ब.क्याम्पस, न्यूमिलेनियम कलेज, ट्रिनिटि ई. कलेज र युनिभर्सल कलेजका वी.ए.तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
१६) वानेश्वर व.क्याम्पस, शान्तिनगर केन्द्रः–
क) त्रिचन्द्र ब.क्याम्पसका रो.नं ३७२५०१ देखि माथिका ४ वर्षे वी.एस्सी. तर्फका सर्वै परीक्षार्थीहरू ।
ख रत्नराज्य क्याम्पसका रो.नं ४००७०१ देखि ४०११०० सम्मका वि.ए. तर्फका परीक्षार्थीहरु ।

१७) जनमैत्री व.क्याम्पस, कुलेश्वर केन्द्रः–
क) पाटन संयुक्त क्याम्पस,डी.ए.भी .कलेज, नेशनल कलेज, सेण्ट जेभियर्स कलेज, गोल्डेनगेट ई.कलेज,
जेभियर्स ई.कलेज, पद्मकन्या ब. क्याम्पस र काठमाण्डौ कलेज अफ साइन्स एण्ड टेक्नोलोजीका ४ वर्षे बि.एस्सी का सम्पूर्ण परीक्षार्थीहरू ।
१८) विनायक सिद्ध कलेज, चावहिल केन्द्रः–
क) विश्वशान्ति चिरन मिलन क्याम्पस, जया व.क्याम्पस, वृलेन्ट कलेज, आरकिट कलेज, न्यूटन ई.कलेज, एक्टीभ एकेडेमी कलेज, ट्रिटन ई. कलेज, साउथ वेष्टर्न स्टेट कलेज, कान्तिपुर क्याम्पस थलि, प्रिमियर कलेज, बज्र ई. कलेज र थेम्स ई.कलेजका वि.ए. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।

१९) पुष्पलाल मेमोरियल कलेज, चावहिल केन्द्रः–
क) हेराल्ड ई. कलेज, क्यान्भास ई.कलेज, नवोदित कलेज, मंगलोदय व.क्याम्पस, मोर्गन ई.कलेज, के. एण्ड के कलेज वृटीश गोर्खा कलेज, सगरमाथा कलेज फर हायर स्टडीज, ग्रीनफिल्ड नेशनल कलेज, कैलाशकुट ब.क्याम्पस, गोल्डेनगेट इण्टरनेशनल, वृलियण्ट ब. क्याम्पस, न्यूटन इन्टरनेशनल कलेज र अर्किड कलेजका वि.ए.तर्फका सम्पूर्ण परीक्षार्थीहरू, ।
२०) न्यूमिलेनियम कलेज, सुकेधारा केन्द्रः–
क) रत्नराज्यलक्ष्मी क्याम्पसका रो.नं ४०११०१ देखि माथिका वि.ए.तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।

२१) सिग्मा कलेज, सोह्खुट्टे केन्द्रः–
क) पद्मकन्या क्याम्पसका वि.ए.तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
२२) हिमालय कलेज, कोटेश्वर केन्द्र ः–
क) क्याम्पियन कलेज,एम्स इै. कलेज, नेशफिल्ड ई. कलेज, रिलायन्स ई.कलेज, निम्स कलेज, जी.पी. कोइराला मेमोरियल कलेज, दिव्य भूमि क्याम्पस र नेपाल कलेज अफ डेभलप्मेण्ट स्टडीजका वि.ए. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
२३) साउथ वेष्र्टन कलेज, वसुन्धारा केन्द्र ः–
क) रत्नराज्यलक्ष्मी क्याम्पसका रो.नं ४००००१ देखि ४००७०० सम्मका वि.ए.तर्फका परीक्षार्थीहरू ।

प्रकाशित मिति : २०७७ माघ २६ गते सोमवार