श्रीमान बि तेको दुई महिनामा छोरी गुमा इन्



कञ्चनपुरकी नि’र्म’ला पन्त माथि भएको घ’टनामा सं’लग्न ब्यक्ति पक्राउ परेका छैनन् । फेरी बैतडीको दो’गडाकेदार गाउँपालिका–७ को चडेपानीमा त्यस्तै घ’टना भएको छ । अहिले पुरै गाउँ शो’कमा डु’वेको छ । गाउँकी होनहार कि’शोरी भा’गरथी माथि भएको घ’टनाले गाउँलेका आँखाबाट पनि अविरल आँसु ब’गिरहेका छन। उनीहरुका आँसु रो’किएका छैनन्। भागरथीले सबैलाई च’टक्कै छो’डेर गएको प’त्यार लागिरहेको छैन। तर ल’वलेक सामुदायिक वनको बन’माराको झा डी मा भ’गीरथीको श’व फेला परेको थियो ।

उनको श’वको प्रकृति हेर्दा पनि नि’र्म’ला प’न्तकै जस्तो घ’टना भएको प्रहरीले अ’नुमान गरेको छ । उनको क’पडा च्या ति ए का छन् भने श रि र मा पनि डा म देखिएका छन् ।स्कूलवाट घर फ’र्कदा भ’गिरथी ह’राएकी थिइन् । घ’टनास्थलमा उपस्थित प्राय सबैका आँखा र’साएका थिए। स्थानीय स’नातन ध’र्म माध्यमिक विद्यालयबाट बुधबार घर फर्किने बेला नै सम्पर्क विहीन भएकी भागरथीको विषयको अ’पत्यारिलो खबर उनीहरु सबै स्वी’कार्न वि’वश छन्। पति वियोगको आँसु न’थामिदै छोरी गु’माउन पुगेकी द्रो’पतीले त्यतइ ठूलो चो ट सहन सकिनन् ।

बुधवार ह’राएकी छोरी घर फ’र्कली भन्ने आश गरेर बसेकी आमाले सहनै नसक्ने घ’टनाको सा’मना गर्नुपरेको छ । बिहीबार साँझ छोरीको मृ’त्युको खबरपछि उनी बे’होस नै भइन्। सु’गरका बि’रामी श्रीमानलाई गु’माएपछि सा’हारा बनेकी छोरी सदा सदाका लागि छो’डेर गएपछि उनलाई बोलाउँदै घरी–घरी भ’क्कानिन्छिन्। वुवाको नि’धन पछि परिवारको आर्थिक जि’म्मेवारी थ’पिएपछि उनका छोरा भर्खर भारत कमाउन गएका थिए । बहिनीको घ’टना थाहा पाएपछि उनी पनि फर्कदै छन् । ठुलो मान्छे बनाउने धो’को राखेर पढाइरहेकी छोरी बुढेसकालको सहारा बन्ला भन्ने सोचेकी उनले क’लिलैमा यसरी छो’डेर जा’लिन् भन्ने सोचेकै थिइनन् ।

गाउँका अरु महिलाहरुले द्रो’पतिलाई सम्हाल्ने को’सिस गरिरहेका छन्। रोजगारीका सिलसिलामा भारतको दिल्लीमा रहेको जेठो छोरा फर्किरहेको छ। घर खर्च चलाउन र बहिनीको पढाई खर्च जु’टाउन समस्या भएपछि नै कक्षा १० मा पढ्दा पढ्दै उनी भारत पसेका थिए। बुवाको कि’रियामा बसेकी आमालाई भा’गरथीले नै घरको सबै काममा स’घाउने गरेकी थिइन्। तर उनको खु’सीमाथि कुन पापीले आँखा ल’गायो । भागरथीको ब-ला ‘त्का-र पछि ह’ ‘त्या भएको आशंकामा प्रहरीले अनुसन्धान कार्य गरिरहेपनि न्या’य पाउनेमा वि’श्वस्त हुन सकेका छैनन् ।

प्रकाशित मिति : २०७७ माघ २५ गते आइतवार