
प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वबाट विगतमा जस्तो धोका नहुने बताएका छन्। शनिबार बालुवाटारमा पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूसँगको भेटमा उनले सो कुरा बताएका हुन्। ‘जनयुद्धको अवधिमा तपाईंहरूकाे याेगदान, त्याग, बलिदान र क्रान्तिकाे सपनाप्रति सम्मान छ। नेतृत्वले तपाईंहरूका भावनाकाे दुरूपयाेग ग-याे। याे तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयाे, याे एकदमै सही छ। यसरी आइरहँदा तपाईंहरू ढुक्क हुनुहाेस्, हामी राजनीतिक रूपमा समस्याकाे वास्तविक समाधान गर्छाैं। नेतृत्वबाट विगतमा जस्ताे धाेका पाउनुहुने छैन।’
प्रकाशित मिति : २०७७ माघ १० गते शनिवार