
काठमाडौं, नेपाल आयल निगमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ते’जा’ब आ’क्र’म’ण’बाट पी’डित दुई महिलालाई एक वर्षका लागि रोजगारी दिएको छ । ते’जा’ब आ’क्र’म’ण’बाट पी’डित बनेकी साविक फूलबारी गाविस–३ ओखलढुङ्गाकी पवित्रा कार्की र नवलपरासीकी वसन्ती परियारलाई नि’र्वाह खर्च उपलब्ध गराउने गरी गत पुस १६ गतेदेखि का’मकाजमा लगाइएको निगमले जनाएको छ । ते’जा’व आ’क्र’म’णबाट पी’डित भई सामाजिक तथा म’नोवैज्ञानिक त्रा’सका साथ जीवन बाँ’चिरहेको आ’क्रान्त अवस्थामा उनीहरु निगमको सम्पर्कमा आएका थिए ।
उनीहरु दुवै जनाले क’मजोर आर्थिक र शरीरमा ते’जा’व’को ज’लनका कारण अन्य शा’रीरिक कार्य गर्न अ’समर्थ रहेको र जीवन नि’र्वाह तथा नियमित औ’षधिको जो’हो गर्न क’ठिनाइ भएको व्य’होरा खु’लाइ आफ्नो यो’ग्यताअनुसारको रोजगारीको व्यवस्था गरिदिन अनुरोध गरी निगममा निवेदन पेश गरेका थिए । ते’जा’वपी’डित दुवै जनालाई सा’माजिकीकरणमा सहयोग पु¥याइ क्षमता विकास गर्नसक्ने अवसर जु’टाइदिने तथा जी’वनयापन औ’ष’धो’पचारमा पु’नःउत्थान र सामाजिक अ’न्तर’घु’लन ग’राइ नि’जको आ’त्मबल बढाइ भविश्यमा आ’त्मनिर्भर बनाउने उद्देश्यका साथ रोजगार प्रदान गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
उनीहरुलाई न्यूनतम् मासिक रु २० हजार पारिश्रमिक पाउने गरी कार्यालय सहयोगीको जि’म्मेवारी दिइएको उनले बताए । ते’जा’व पी’डितलाई एक वर्षको क’रार गरेर काममा लगाइएको उनको भनाइ छ । ते’जा’व पी’डि’तको आ’त्मब’ल ब’ढाउने र समाजमा आ’त्मसम्मानका साथ जीवन निर्वाह गर्न स’घाउ पुग्ने उद्देश्यले कामको अवसर दिइएको प्रवक्ता उपाध्यायले जानकारी दिए । निगमले पेट्रोलियम पदार्थको आयात, भण्डारण तथा बिक्रीवितरण व्यवस्थापनका अ’तिरिक्त सं’स्थागत सा’माजिक उत्तरदायित्व अन्तर्गत विविध सामाजिक तथा क’ल्याणकारी कार्य गर्दै आइरहेको छ । निगमले कोभिड–१९ रोकथाम तथा उपचार कोषमा रु ५० करोड सहयोग गरेको थियो । यस्तै निगमले खोटाङको हलेसी मन्दिरमा धर्मशाला निर्माण, ल’कडाउनका समयमा अ’पाङ्गता भएका तथा बे’सहारा व्यक्ति, बालगृह, वृ’द्धाश्रमलगायतलाई ए’लपी ग्यासको सि’लिण्डर उपलब्ध गराएर सा’माजिक उ’त्तरदायित्वअन्तर्गत सेवा पु¥याएको थियो ।