जिल्ला स्काउट कार्यालय ललितपुरमा लागेको ताल्चा खुल्यो ! यस्तो छ स्काउटको विज्ञप्ति !



नेपाल स्काउट जिल्ला स्काउट कार्यालय ललितपुरमा पुस १ गते अज्ञात समूहले लगाएको ताल्चा खुलेको छ । नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक अशोक नरसिंह श्रेष्ठको अध्यक्षतामा बसेकाे भेलाले अज्ञात समूहले लगाएको ताल्चा खाेल्ने निर्णय गरेसँगै ताला खुलेको हाे । जिल्ला स्काउट ललितपुरले बिहीबार एक विज्ञप्ति जारी गर्दै ताल्चा खुलेको जानकारी दिएको छ । यस्तो छ स्काउटको तर्फबाट जारी विज्ञप्ति :

प्रकाशित मिति : २०७७ पुष २ गते बिहिवार