अमेरिकी सहायता स्वीकार गर्ने सरकारको निर्णय !



काठमाडौं | सरकारले अमेरिकी सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले चिया निर्यात अभिवृद्धी दिगोपनका लागि अमेरिकी डलर करिब १७ करोड ५० लाख बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको जानकारी दिए ।

प्रकाशित मिति : २०७७ कार्तिक २७ गते बिहिवार