ललितपुर क्षेत्र नम्बर १ मा यस्ता छन याेजना र कार्यक्रमहरु !



सरकारले आर्थिक वर्ष २०७७/७८काे लागि संसदमा बजेट प्रस्तुत गरिसकेको छ ।अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब ७४ अर्ब रूपैयाँको बजेट प्रस्तुत गरेका हुन । संसदमा बजेट माथिको छलफल चलिरहेको छ । उक्त बजेटमा ललितपुर क्षेत्र नम्बर १ का लागि विनियोजित बजेट र कार्यक्रम यस्तो छ :

:-सडक:
१. गोदावरी ३ टौखेल – चापागाउं – छम्पी – डुकुछाप सडक
२. गोदावरी १४ हाडेगाउं – गोदामचौर – बिशंखुनारायण हुँदै चापाखर्क जाने सडक
३. गोदावरी कुण्ड – काभ्रे मानेचौर जोड्ने सुरुङ मार्ग ( संभाब्यता अध्ययन )
४. ललितपुर जिल्ला लेले चन्दनपुर सडक अन्तरगत नल्लु हुँदै तिप्ले भझ्याङ जोड्ने सडक
६. ललितपुर जिल्ला मध्यमार्गी उन्युचौर देखि गोटिखेल सडक स्तराेन्नति
७. ललितपुर जिल्ला लेले चन्दनपुर सडकस्तराेन्नति
७. ललितपुर जिल्ला भट्टेडाडा- कलवन- – माझखण्ड – आश्राङ्ग सडक
८. ललितपुर जिल्ला रातोमाटे – कालेश्वर – – वेथानचोक पनौती सडक
९. ललितपुर जिल्ला चुनदेवी – छम्पी- टिकाभैरव सडक स्तराेन्नति
१०. ललितपुर जिल्ला गोनपा १० प्याङगाउ – वोहोराटार – चापागाउं स्वास्थ चौकी – विष्टगाउ- वडिखेल सडक स्तराेन्नति
११. वडिखेल देखि घ्याप्डेडाडं – विष्टगाउं सडक – ६० लाख

कृषि
१. गोदावरी नपा – ३६ लाख
२. कोन्जयोसोम गापा – १ करोड १० लाख
३. महांकाल गापा – १ करोड ६० लाख
४. बागमती गापा – ६९ लाख

कोरिडोेर :
१. गोदावरी खोला कोरीडोर गोदावरी – ग्वार्को – २ करोड ७० लाख
२. कर्मनाशा कोरिडोर ललितपुर – ६ करोड

नगर विकास
१. चापागाउं ऐतिहासिक नगर विकास
२. सघन सहरी विकास- गोदावरी नपा चापागाउं बसपार्क निर्माण कार्य

पुल तथा झोलुङ्गे पुल:
१. ईकुडोल ललितपुर ( सस्पेन्सन बृज डिभिजन)
२. माल्टा झोलुंगे पुल ललितपुर ( सस्पेन्सन बृज डिभिजन )
३. ठोस्ने खोला पुल कोन्ज्योसोम गाउपालिका ललितपुर
४. खानिखोला, मजुवा, वागमती खोला, कौसेवेसी , खुर्मी खोला ट्रस, वागमती गाउपालिका ललितपुर
५. महांकाल, लोयोडाडा सेपीले झो. पु महांकाल गाउंपालिका ललितपुर
६. ठोस्ने खोला सडक पुल, छपेली भट्टेडाडा सडक ललितपुर
७. टुङ्गुन खोला पुल चन्दनपुर बजार महांकाल गाउपालिका ललितपुर
८. गोदावरी खोला पुल हरिशिद्धि गोदामचौर ८ विशंखूनारायण सडक ललितपुर
९. बागमती नदी पुल , सेतिदेवी छम्पी जोड्ने पुल
१०. गोदावरी खोला पुल, हाडेगाउं – बिशंखुनारायण ललितपुर

उर्जा जलस्रोत तथा सिचाई
१. सुभाने दोभान सिचाईं योजना गिम्दी ( १२० हे) – ४० लाख
२. राजकुलो सिंचाइ योजना टिकाभैरव – २५ लाख
३. माल्टा सिचाई योजना वाग्मती गाउपालिका – २० लाख
३. गोटीखेल सिचाई योजना – १० लाख
४.कालेश्वर चिलागने थुम्का लिफ्टिङ सिचाई योजना
५. चौघरे कोन्ज्योसोम लिफ्ट सिंचाई योजना
६. ठुलादुर्लुङ लिफ्ट सिचाई योजना
७. दलचोकि महाभिर कोन्ज्योसोम लिफ्ट सिचाई योजना
८. राजकुलो टिकाभैरव लिफ्ट सिचाई
९. वडिखेल लिफ्टिङ सिचाई योजना

स्वास्थ्य
गोदावरी नगरपालिका : ८ करोड २१ लाख
कोन्ज्योसोम गाउँपालिका :२ करोड ४७ लाख
महांकाल गाउँपालिका : २ करोड ४२ लाख
बागमती गाउँपालिका : ३ करोड १९ लाख

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत
१.गोदावरी नगरपालिका : ६३ लाख
२.कोन्ज्योसोम गाउँपालिका : ६३ लाख
३.महांकाल गाउँपालिका : ६३ लाख
४.बागमती गाउँपालिका : ६३ लाख

प्रकाशित मिति : २०७७ जेष्ठ २६ गते सोमवार