स्नातक प्रथम वर्षमा फेरि भर्ना खुला गरिएको सम्बन्धि सूचना



त्रिभुवन विश्वविद्यालयले स्नातक प्रथम वर्षमा फेरी भर्ना खुला गरेको छ। त्रिविले स्नातक प्रथम बर्षको विज्ञान संकायमा भर्ना आवेदन खुला गरेको हो ।,परीक्षाको विवरण:

परीक्षा फारम बुझाउने मिति: फाल्गुन १२ गते देखि फाल्गुन १९ सम्म, परीक्षा शुल्क : १८००/-,परीक्षा मिति : फाल्गुन २२ गते बिहिवार

प्रकाशित मिति : २०७६ फाल्गुन १२ गते सोमवार