३९ हजार स्वयंसेवक शिक्षक परिचालन गरिने , यस्तो छ शिक्षण स्वयंसेवक परिचालन कार्यविधि



काठमाडौँ । सामुदायिक विद्यालयहरुले झेल्दै आएको विषय शिक्षक अभाव कम गर्न सरकारले शिक्षण स्वयंसेवक परिचालन गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रम मा समाविष्ट भएको उक्त विषय कार्यान्वयन गर्न शिक्षा मन्त्रालयले कार्यविधि नै निर्माण गरेको छ । शिक्षक विद्यार्थी अनुपात धेरै भएका, अंग्रेजी, गणित र विज्ञान शिक्षक अपुग भएका वा त्यस्ता शिक्षक दरबन्दी नभएका सामुदायिक विद्यालय का साथै प्राविधिक धारका विद्यालयमा त्यस्ता स्वयंसेवक परिचालन गरिने जनाइएको छ ।

यस्तो छ स्वीकृत कार्यविधि:

प्रकाशित मिति : २०७६ फाल्गुन ११ गते आइतवार