पूर्वसभामुख कृष्ण बहादुर महराले पाए सफाइ !



काठमाडौं । काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।

प्रकाशित मिति : २०७६ फाल्गुन ५ गते सोमवार