दस लाखमा किनेकाे घरमा जन्मदिन मनाउँदै प्रधानमन्त्री ओली !



काठमाडौ | प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औं जन्म दिन आफू जन्मेको घरमा मनाउँदै छन । फागुन ११ गते जन्मदिनकाे उपलक्ष्यमा ओली तेह्रथुम जिल्लाकाे आठराईकाे इवा गाउँमा रहेको घर पुग्दै छन । प्रधानमन्त्री ओली परिवार झापामा बसाइँसराइ गरेको थियो । प्रधानमन्त्री भइसकेपछि ओलीले १० लाखमा उक्त घर किनेको बताइन्छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन ५ गते सोमवार