आफूलाई ए’सिड छ्याप्ने दिलीपलाई देखेपछि पत्रकार सम्मेलनमै विन्दवासिनी झ’म्टिएपछी….



काठमाडौं : साढे ६ वर्षअघि हेटौंडामा एक युवतीलाई ए’सिड छ्या’पेर फ’रार भएका भारतीय नागरिक दिलिपराज केशरी लाई प्रहरीले प’क्राउ गरेको छ । केशरीले २०७० साल वैशाख ९ गते हेटौंडा ३ बस्ने २० वर्षीया युवती विन्दाबासिनी कंसाकारलाई ए’सिड प्र’हार गरेका थिए। ए’सिड प्र’हार गरेपछि केशरी आफ्नै घर भारतको महाराजगंज अमरपुर्वन क्षेत्रमा लुक्दै आएका थिए।

राजधानी लगायत देशका विभिन्न स्थानमा ए’सिड प्र’हारका घ’टना बढेपछि प्रहरी प्रधान कार्यालयले बनाएको स्पेशल टाक्स फोर्सको टोलीले केशरीलाई भारतबाट प’क्राउ गरेको प्रहरी उच्च स्रोतले बताएको छ। ‘ए’सिड प्र’हार गरेर भागेपनि एकदिन न एक दिन अ’पराधी प’क्राउ पर्छ भन्ने सन्देश केशरी प’क्राउले दिएको छ’ प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने । केशरीले बिन्दाबासिनीलाई आफ्नै भाँडा पसलमा बसि रहेको अवस्थामा प्रेम प्रस्ताव अ’स्विकार गरेको भन्दै ए’सिड छ्या’पेको प्रहरीले बताएको छ।

ए’सिड छ्याप्नेमाथि पत्रकार सम्मेलनमै विन्दवासीनीको आ’क्रोश – झण्डै ६ वर्षअघि ए’सिड छ्या’पेर फ’रार रहेका केशरीलाई शुक्रबार मकवान पुर प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै गर्दा विन्दवासीनी कंसाकारले आ’क्रोश थाम्न सक्नु भएन । पत्रकार सम्मेलनकै क्रममा पी’डित कंसाकारले पी’डक दिलीपलाई देखेपछि आ’क्रोश पोख्न लाग्दा प्रहरीले रोकेको थियो । तर पनि दिलीपलाई पत्रकारकै सामु पटक -पटक झ’म्टेर पि’ट्न लाग्दा कंसाकारकै आफन्तले पनि रोकेका थिए ।

प्रकाशित मिति : २०७६ कार्तिक १६ गते शनिवार