नयाँ बसपार्क क्षेत्रमा अवैध कार्यमा संलग्न ५७ जना पक्राउ !



काठमाडौं | प्रहरीले नयाँ बसपार्क क्षेत्रमा अवैध कार्यमा संलग्न ५७ जनालाई काठमाडौकाे गाेंगबु बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिएको छ । गए राति ५७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेकाे महानगरीय प्रहरी वृत्तले जनाएको छ । पछिल्लो समय प्रहरीले नयाँ बसपार्क शुद्धीकरण अभियान अन्तर्गत स्विप अपरेसन चलाइरहेकाे छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन ४ गते आइतवार